सी जिनपिङ र भ्लादमिर पुटिन बीच आज भेटवार्ता हुँदै

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादमिर पुटिन बीच आज भेटवार्ता हुँदै छ ।
राष्ट्रपति सी र पुटिन बीच आज हुने भेट युक्रेनमा जारी युद्ध लगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा केन्द्रित हुने रुसी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
दुई राष्ट्रपति बीच उज्बेकिस्तानमा जारी एक शिखर सम्मेलनको क्रममा भेट हुन लागेको हो ।
शिखर सम्मेलनमा उज्बेकिस्तान आउनु अघि सीले काजकिस्तानको छोटो भ्रमण गर्नु भएको थियो ।
चिनियाँ राष्ट्रपति सीको कोरोना महामारी सुरु भए यताको यो पहिलो विदेश भ्रमण हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #सी जिनपिङ र भ्लादमिर पुटिन बीच आज भेटवार्ता हुँदै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्