Techie IT
सोमबार, वैशाख २२,२०८२

भोटाहिटीको अवैध संरचना भत्काउदै काठमाडौं महानगर


काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटी क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

महानगरको अवैध संरचना भत्काउने अभियानअन्तर्गत नगर प्रहरीको टोलीले भोटाहिटीमा काम सुरु गरेको हो ।

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान नै सञ्चालन गरिएको छ ।

सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ ।  यो सब-वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अवैध संरचना भत्काउदै काठमाडौं महानगर, #काठमाडौँं महानगरपालिका, #भोटाहिटीको अवैध संरचना भत्काउदै काठमाडौं महानगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545