अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो

काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यानबेरा विमानस्थलमा गोली चलेको खबर छ । गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइएको छ ।
प्रत्यक्षदर्शीहरू अनुसार विमानस्थलमा तीन पटक गोली चलेको आवाज आएको थियो । प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।
हालसम्म घटनाको विस्तृत जानकारी आएको छैन।
केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । टर्मिनलको चेक इन गर्ने ठाउँमा गोलीबारी भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्