Techie IT
बुधबार, वैशाख २४,२०८२

गाजामा हवाई आक्रमण, १५ जनाको मृत्यु


काठमाडौँ । प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ, भने १२५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पाँच वर्षीया बालिकासमेत अधिकांश ४० बर्ष मूनिका युवा रहेका गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली हवाई आक्रमणको दुई दिनमा १५ जनाको मृत्यु भएको हो ।

मन्त्रालयले जेनेरेटर सञ्चालन गर्न आवश्यक इन्धनको अभावमा ७२ घण्टाभित्र आफ्नो चिकित्सा सेवा बन्द गर्न सक्ने चेतावनी पनि दिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #१५ जनाको मृत्यु, #गाजामा हवाई आक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:18 am6:42 pm +0545