ऊर्जा सङ्कटको बहानामा पेट्रोल उद्योगहरूले अनैतिक रूपमा नाफा कमाए :एन्टोनियो गुटरेस

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले पेट्रोल र ग्याँस उद्योगहरूले हाल जारी ऊर्जा सङ्कटको फाइदा उठाउँदै अनैतिक रूपमा नाफा कमाएका आरोप लगाउनु भएको छ ।
महासचिव गुटरेसले पेट्रोल र ग्याँस उद्योगहरूलाई थप विशेष करहरू लागु गर्ने पर्ने धारणा राख्नु भयो ।
महासचिव गुटरेसले विषम परिस्थिमा विश्वमा गरिब समुदायबाट अत्यधिक नाफा उठाउनु लोभको एक उदाहरण भएको बताउनु भयो ।
रुस–युक्रेन युद्धको कारण भएको ऊर्जा सङ्कटको पृष्ठभूमिमा उच्च मुल्य वृद्धीको फाइदा उठाउँदै पेट्रोल र ग्याँस उद्योगहरूले अत्यधिक नाफा कमाएका बिबिसीले उल्लेख गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #एन्टोनियो गुटरेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्