Techie IT
सोमबार, वैशाख २२,२०८२

चिनियाँ कम्युनिष्ट नेता लिउद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता


काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्

लिउ नेतृत्वको प्रतिनिधि मण्डलले अध्यक्ष ओलीसँग ओली निवास बालकोटमा भेटवार्ता गरेको हो ।

भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल लगायत सहभागी रहेका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #लिउद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545