Techie IT
मंगलबार, वैशाख २३,२०८२

कोरोनाभाइरसको संक्रमण तीव्र, थप १२१ जनामा संक्रमण पुष्टि


काठमाडौँ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र बनिरहेको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा थप १२१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षण गर्दा १२१ जनामा संक्रमण भएको हो ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545