जबरजस्ती करणी मुद्दामा एकीकृत समाजवादीका नेता पक्राउ

काठमाडौँ। जबरजस्ती करणी मुद्दामा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघका सचिवालय सदस्य टीकाराम नेपाली पक्राउ परेका छन् । प्रहरी बृत्त, सोह्रखुट्टेका अनुसार प्रेमिकासँग कयौं रात बिताएर पनि विवाह गर्न आनाकानी गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो ।
नेपालीलाई शुक्रबार ठमेलको होटल एक्सेसबाट पक्राउ गरिएको हो । उनी विहीबार राति प्रेमिकासहित सो होटलमा पुगेका थिए ।
युवतीले आफूमाथि यौनजन्य दूव्र्यवहार भएको भनी प्रहरीलाई फोन गरेपछि उनलाई पक्राउ गरिएको हो । नेपालीविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जबरजस्ती करणी, #पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्