भारतीय नम्बर प्लेटको ट्रकबाट २ सय ७० केजी गाँजा बरामद

वीरगन्ज। पर्सा प्रहरीले भारतीय नम्बर प्लेटको ट्रकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाको नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका-२१ परवानीपुर सडक खण्डमा यूपी २१ एन ९९५७ नम्बरको भारतीय ट्रकलाई जाँच गर्दा २ सय ७० केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहीबार बिहान साढे ८ बजेको समयमा प्रहरीले उक्त नम्बरको ट्रक जाँच गर्दा चालक बस्ने क्याबिनमा फ्लस बटम बनाई २ सय ७० केजी गाँजा लुकाएर राखिएको अवस्थामा बरामद भएको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध गाँजा बरामद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्