कृषिमन्त्री यादवविरुद्ध रिट निवेदन, दोस्रो दिनमै पद धरापमा

काठमाडौँ, २२ असार । कृषिमन्त्रीको सपथ लिएको भोलिपल्टै मृगेन्द्रकुमार सिंह यादवविरुच सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अदालतमा रित निवेदन दर्ता भएसँगै उनको पद धरापमा परेको छ ।
अदालतमा दर्ता रितमा यादव २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकाले मन्त्री बनाउन संविधानविपरित हुने दावी पेश गरिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिटमा संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि अयोग्य हुने विषय समेत उल्लेख गरिएको छ ।
सिंह सप्तरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । उनी पार्टीको आन्तरिक विवादको फाइदा उठाउँदै मन्त्री पदमा नियुक्त भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कृषिमन्त्री यादव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्