स्थापित र सिंहको मत जोड्दा पनि बालेनकै धेरै

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पछिल्लो मतपरिणाम अनुसार १६०५२ मत ल्याएका छन्।
उनले दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितभन्दा ७७०७ मत धेरै ल्याएका हुन्। स्थापितले ८३४५ प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७५११ मत पाएकी छन्। उनको मत बालेनभन्दा ८५४१ कम छ।
दोस्रो र तेस्रोमा रहेका स्थापित र सिर्जना दुवैको मत जोड्दा बालेनको भन्दा कम हुन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्थापित र सिंह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्