Techie IT
बिहीबार, जेठ ९,२०८२

तारकेश्वर वडा नं २ मा कसको मत कति खस्यो ?


तारकेश्वर नगरपालिकामाआज भएको निर्वाचनमा खसेको मतको मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय तारकेश्वर नगरपालिकाले दिएको जानकारीअनुसार अहिले वडा नं १,२ र ३ को मत गणना जारी भैरहेको छ ।

तारकेश्वर वडा नं. २ मा नेपाली काँग्रेसको नगर प्रमुले २६५, एमालेले १५०, उपप्रमुखमा काँग्रेसले २६६, एमालेले १४० मत प्राप्त गरेको छ । त्यस्तै वडाअध्यक्ष र सदस्यहरुमा पनि काँग्रेस नै अगाडी रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर वडा नं २


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Thunder
5:09 am6:51 pm +0545