Techie IT
बुधबार, जेठ ८,२०८२

एमसीसीको विरोध गरिरहेकामाथि सरकारको दमन


ठमाडौँ, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ ।

काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडी भइरहेको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहराले हानेको छ ।

प्रदर्शनकारीहरुले निषेधित तोड्दै ढुंगामुढा गरेपछि प्रहरीले पानीको फोहोरा हानेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमसीसीको विरोध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am6:50 pm +0545