Techie IT
आईतबार, जेठ ५,२०८२

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध महाअभियोग दर्ता


फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको छ ।

संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार विहान ११ बजे महाअभियोग दर्ता भएको हो ।

महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुसहित ९८ जना सांसदको हस्ताक्षर रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #चोलेन्द्र शमशेर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:11 am6:48 pm +0545