Techie IT
बुधबार, जेठ ८,२०८२

मन्त्रिपरिषद बैठकले आज निर्वाचनको मिति घोषणा गर्ने


काठमाडौँ, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार ३ बजेका लागि बोलएको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ ।

यस अघि निर्वाचन आयोगले आगामी जेठ ४ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मन्त्रिपरिषद बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Drizzle
5:10 am6:50 pm +0545