Techie IT
सोमबार, वैशाख २२,२०८२

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओलीको पीसीआर परीक्षण भएको थियो। पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो।

 

ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको छ। कोरोना देखिएपछि उनीहरु बालकोटस्थित निवासमा नै आइसोलेसनमा बसेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545