Techie IT
मंगलबार, जेठ ७,२०८२

स्थानिय तहको तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ : महामन्त्री गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् ।

महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो नदेखिएको बताए ।

बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् । ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुदैन’ उनले भने ।

थापाले शेखर कोइरालालाई बेवास्ता गरेर पार्टी नचल्ने पनि बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #महामन्त्री गगनकुमार थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:10 am6:50 pm +0545