कांग्रेस केन्द्रीय सदस्यको मत गणना : कस्ले कति मत पाए ?

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मत गणना आज पनि हुने भएको छ । शनिबार रातिसम्म ५१ प्रतिशत मत गणना सकिएको छ ।
खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ जना पुगेका छन् ।
जसमा सबैभन्दा धेरै १९७१ मत ल्याएर शशांक कोइराला पहिलो स्थानमा रहेका छन् । यस्तै, केदार कार्की ८१९ मत ल्याउँदै ३५ औं स्थानमा छन् ।
कस्ले कति मत पाए
१, डा. शशांक कोइराला १९७१
२, एनपी साउद १५३८
३, बालकृष्ण खाँण १५०७
४, रमेश लेखक १४५१
५, ज्ञानेन्द्र बहादुर कार्की १४२३
६, उदय सम्शेर राणा १४४५
७, रामहरी खतिवडा १३९५
८, अर्जुननरसिंह केसी १३८३
९, गोपाल मान श्रेष्ठ १३२३
१०, जिप छिरिङ लामा १३१२
११, जितजंग बस्नेत १२८३
१२, नैन सिंह महर १२८२
१३, डा रामशरण महत १२८१
१४, सुनिल बहादुर थापा १२४६
१५, बल बहादुर केसी १२३३
१६, दिलेन्द्र प्रसाद बडु १२३१
१७, मोहन बहादुर बस्नेत १२०२
१८, दिपक गिरि ११७४
१९, सुरेन्द्र राज पाण्डे, ११५१
२०, कुन्दन राज काफ्ले ११४३
२१, सन्जय कुमार गौतम १००१
२२, प्राडा गोविन्दराज पोखरेल ९६२
२३, राजीव ढुंगाना ९३५
२४, डा. गोपाल दहित ९३१
२५, कृष्णकिशोर घिमिरे ९२९
२६, दिनेश कोइराला ९२५
२७, बिरेन्द्र कुमार कनौडिया ९१९
२८, इ. मोहन आचार्य ९१३
२९, अजयबाबु सिवाकोटी ९०९
३०, मदन बहादुर अमात्य ९०८
३१, उमेश जंग रायमाझी ८९१
३२, गणेश लामा ८८८
३३, मंगल प्रसाद थारु ८७१
३४, मनोज मणि अचार्य ८५४
३५, केदार कार्की ८१९
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कांग्रेस केन्द्रीय सदस्यको मत गणना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्