Techie IT
शनिबार, जेठ ४,२०८२

देउवा र पौडेलबीच चर्काचर्की


काठमाडौँ, ५ असोज । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएपछि देउवाले बैठक छोडेका छन् ।

बैठकमा पौडलले एनआरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेसन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन गरेको भन्दै देउवासँग जवाफ मागेका थिए ।

पौडेलले जवाफ मागेपछि झोक्किएका देउवा बैठक छोडेर हिँड्न लाग्दा अरु नेताहरुले फकाएर राखेका थिए । तर केहीबेरपछि हिँडे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #देउवा र पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:48 pm +0545