Techie IT
सोमबार, जेठ ६,२०८२

एमालेको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित


प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

सरकारले भदौ २५ गते पेश गरेको विनियोजन विधेयक आज पास भएको हो ।

सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित होस् भनेर प्रस्ताव राखेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #विधेयक बहुमतले पारित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:10 am6:49 pm +0545