Techie IT
सोमबार, जेठ ६,२०८२

सभामुख अग्नि सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक निष्कर्षविहीन


भदौ । सभामुख अग्नि सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।

सभामुख सापकोटाले अवरुद्ध सदन खुलाउने विषयमा बोलाएको बैठकलाई एमालेले बहिष्कार गरेको थियो ।

एमालेको सहभागीता नभएपछि बैठकमा कुनै पनि सहमति नभएको हो ।

सभामुखले पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सभामुख अग्नि सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक निष्कर्षविहीन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Light Rain with Thunder
5:10 am6:49 pm +0545