प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिए

काठमाडौँ, १० भदौ । प्रदेश १ को मुख्यमन्त्री बन्न लागेका नेकपा एमालेका सचिव एवं प्रदेश ससद भीम आचार्यका भाई राम आचार्य मृत भेटिएका छन् ।
उनी सुनसरी सदरमुकाम इनरुवा–३ स्थित घरमा आचार्य शंकास्पद रुपमा मृत फेला परेका हुन् ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
मृतक आचार्य केही समयदेखि मानसिक समस्यामा रहेको स्थानीयले जनाएका छन् ।
आज मात्रै नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता बनेका आचार्यलाई मुख्यमन्त्री बन्न लाग्दा शोक परेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भीम आचार्यका भाई मृत भेटिए
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्