Techie IT
शुक्रबार, जेठ ३,२०८२

काठमाडौं उपत्मायकामा भूकम्पको धक्का


काठमाडौं । काठमाडौं उपत्मायकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं उपत्मायकामा भूकम्पको धक्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain with Thunder
5:12 am6:47 pm +0545