नेपाल प्रहरीको १६ डिआइजीको सरुवा (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीको १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सुरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी आज सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गर्नुभएको हो ।
गृहले एक नम्बर प्रदेशमा अरुण बीसीको सरुवा गरेको छ । त्यसैगरी उमेश रन्जीतकारलाई २ नम्बर प्रदेशमा पठाएको छ । त्यस्तै बागमति प्रदेशमा प्रकाशजंग कार्कीलाई पठाएको छ भने गण्डकी प्रदेशमा दिवेश लोहोनीलाई सरुवा गरेको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा मुकुन्द आर्चाय, कर्णाली प्रदेशमा गणेश ऐर र सुदुरपश्चिम प्रदेशमा पुरुषोतम कडेंललाई सरुवा गरिएको छ । यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) मा धिरजप्रताप सिंहको सरुवा भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #१६ डिआइजीको सरुवा, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्