Techie IT
आईतबार, जेठ ५,२०८२

अमेरिकी डिभीको नतिजा सार्वजनिक , परेनपरेको नतिजा  हेर्नुहोस


अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

छनोट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ ।

डिभी चिठ्ठा परेको कुनै पनि जानकारी ईमेलमार्फत नपठाइने भएकाले त्यस्ता ईमेललाई विश्वास नगर्न दूतावासले आग्रह गरेको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अमेरिकी डिभी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:11 am6:48 pm +0545