Techie IT
बुधबार, जेठ १,२०८२

मन्त्रिपरिषदको आकस्मिक वैठक बस्दै


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक वैठक बोलाएका छन्। बैठक आज सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने स्रोतले बताएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण र समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णयका लागि बैठक बस्न लागेको स्रोतको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##मन्त्रीपरिषदको आकस्मिक वैठक, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Partly Cloudy
5:13 am6:46 pm +0545