Techie IT
बुधबार, जेठ १,२०८२

आजदेखि पसलहरु एक समय मात्र खोल्न पाइने


सीता पौडेल(अर्चना)
काठमााडौं । जिल्ला प्रशासन कार्यालयकाठमााडौंले आजदेखि  निषेधाज्ञामा थप कडाइ गरेको  छ ।

आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उपत्यकामा निषेधाज्ञालााई प्रभावकारी बनाउन थप कडाई गर्ने निर्णय गरेको जनाएको छ ।

डीसीसीएमसीको निर्णय अनुसार आजदेखि बिहान १० बजेसम्म एक समयमात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिइने भएको छ । यद्यपि यसअघि भने बेलुका ५ बजेदेखि ७ बजेसम्म  पनि पसल खोल्न अनुमति दिइएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : ##निशेधाज्ञामा थप कडाइ, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Partly Cloudy
5:13 am6:46 pm +0545