Techie IT
सोमबार, वैशाख २२,२०८२

काठमाडौं उपत्यकामा चट्याङसहित वर्षा


सीता पौडेल(अर्चना)
काठमाडौै । काठमाडौं उपत्यकामा बिहीबार चट्याङसहित वर्षा भएको छ । बिहीबार काठमाडौं लगायत देशका अधिकांश भू–भागमा चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायु र स्थानियवायुका कारण देशका अधिकांश भ–भागमा वर्षा भएको हो। र, वर्षा अझै दूई दिन सम्म हुन सक्ने छ । तराइ क्षृेत्रमा  भने मौसम सामान्य बदली भएको छ । तराइ क्षृेत्रमा भोली र पर्सि मौसम सामान्य बदली भई हल्का मात्रै वर्षा हुन सक्ने  अनुमान गरिएको मौषमविद्हरुले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##चट्याङसहित वर्षा, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545