Techie IT
आईतबार, जेठ ५,२०८२

रोटरी इन्टरन्यासनल ३२९२ को १३ औं डिष्टिक कन्फ्रेन्स सम्पन्न


सीता पौडेल

काठमाडौं।रोटरी इन्टरन्यासनल ३२९२ को १३ औं डिष्टिक कन्फ्रेन्स विविध कार्यक्रम र फेलोसिप गरेर  आइतबार सम्पन्न भएको छ ।

रुपान्तरण भन्ने थिमलाई आत्मसाथ गर्दै  चैत्र २७ गते शुक्रबारदेखि चैत्र २९ आइतबारसम्म काठमाडौंमा  सञ्चालन भएको सो कन्फ्रेन्समा  पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका  झन्डै एक हजार जना   रोटरीयनहरुको सहभागिता रहेको थियो ।

(फोटो फिचर)

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : ##३२९२ को १३ औं डिष्टिक कन्फ्रेन्स सम्पन्न, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Mostly Cloudy
5:11 am6:48 pm +0545