Techie IT
आईतबार, जेठ ५,२०८२

राष्ट्रिय पुुस्तक तथा स्टेस्नरी व्यवसायि महासंघको सातौं अधिवेशन सम्पन्न


काठमाडौं । नेपाल राष्ट्रिय पुुस्तक तथा स्टेस्नरी व्यवसायि महासंघ काठमाडौं जिल्ला शाखाको सातौं अधिवेशन सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय पुुस्तक तथा स्टेस्नरी व्यवसायि महासंघ काठमाडौं जिल्ला शाखाले शनिबार काठमाडौंमा आयोजना गरेको सो अधिवेशनले श्रीधर आचार्यको संयोजकत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ ।

अधिवेशनमा नेपाल सरकारका अर्थमन्त्री बिश्नु पौडेल , जिल्ला अध्यक्ष महेश शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : ##पुुस्तक तथा स्टेस्नरी व्यवसायि महासंघको सातौं अधिवेशन, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Mostly Cloudy
5:11 am6:48 pm +0545