Techie IT
मंगलबार, वैशाख २३,२०८२

तारकेश्वर–७ थापागाउँमा देखियो बर्डफ्लु


तारकेश्वरको थापागाउँमा बर्डफ्लु देखिएको छ । तारकेश्वर–७, थापागाउँ नजिकै भत्केको पुलमा सञ्चालित हासको फर्ममा वर्डफ्लु देखिएको छ । आज नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली , तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयूक्त टोली साथै नेपाल प्रहरी र स्थानिय को सहयोगमा उक्त फर्मलाई शिल गरिएको छ । उक्त फर्म मा रहेको हास लाई मारेर खाल्डो मा पुरिएको छl


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545