Techie IT
मंगलबार, वैशाख २३,२०८२

तारर्केश्वरमा सहिद दिवसको अवसरमा पूर्व कर्मचारी सहयोगी मंचको संयोजकत्वमा जेष्ठ नागरिकलाई भोजन एबम् सम्मान कार्यक्रम सम्मपन्न


 

१६ माघ काठमाण्डौँ

सहिद दिवसको पुनीत अवसरमा पूर्व कर्मचारी मञ्चको संयोजकत्वमा तारर्केश्वर  नगरपालिका प्रमूख रामेश्वर बोहरा को प्रमूख आतिथ्यतामा आयोजित तारर्केश्वरमा नगरपालिका वड न . २ अन्तर्गतका जेष्ठ नागरिकलाई सामूहिक भोजन एवं सम्मान कार्यक्रम सम्मपन्न भएको छl

 

 

 

उक्त कार्यक्रम मा सर्वोच्च अदालतको पुर्व न्यायाधीश सारदा प्रसाद घिमिरे, तारर्केश्वर  नगरपालिका ओडा न २ का अध्यक्ष रविन्द्र केसी ,तारर्केश्वर शान्ति धाम का गुरु चतुर्भुचार्य चूडामणि , तारर्केश्वर नगरपालिकाको बुद्धिजिवि व्यक्तित्व लगायत वृद्दवृद्धाहरुको उपस्थिती रहेको

थियोl

कार्यक्रममा यसै वडाका ९१ वर्षीया वृद्द डोर नाथ अधिकारी  साथै ९७ वर्षीया योग माया भण्डारी लाइ सम्मान गरिएको थियो  l

नेपाल सरकार को कम्तीमा पाँच वर्ष काम गरेका व्यक्तित्व लाई पूर्व कर्मचारी सहयोगी मंचका सदस्य बनायर स्थापना गरिएको आयोजक समितिले जनाएको छl

 

 

तारकेश्वर नगरपालिका वडा न. २ मा कमजोर आर्थिक अवस्था भएका वृद्दवृद्धाहरुलाई लाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको सस्थाले आज पहिलो चरणमा सवै वृद्दवृद्धाहरुलाई भेला गरेर सम्मान तथा भोजन गरेको छl सम्पती भयर पनि कतिपय अवस्थामा वृद्धवृद्धा अपहेलित हुने गरेको पाइन्छ अब यस्तो अवस्था नआओस् भनेर प्रोत्सानस्वरुप सम्मान गरेर हेरचाह गरेर अगी बढ्ने संस्थाको अध्यक्ष रामचन्द्र फुयाल लेबताएका छनl

 

 

l


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545