Techie IT
सोमबार, वैशाख २२,२०८२

नागार्जुनमा मोबाइल चार्जका क्रममा घरमा आगलागी


काठमाडौं । नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ ।

तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ ।

प्रारम्भिक जानकारीमा आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बल्दा आगलागी भएको बताइएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #घरमा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545