Techie IT
सोमबार, वैशाख ३,२०८१

तारकेश्वरको तिनपिप्ले ,धितालथोक सडक निर्माणमा ११ करोडको योजना


काठमाडौं । शहरी विकास मन्त्रालयलेबाट तारकेश्वर नगरपालिकाले ११ करोड पाउने भएको छ ।
मन्त्रालयले सार्वजनिक सुचना जारी गरि टेण्डर आव्हान मार्फत तारकेश्वरको ३ र ५ मा सडक निर्माणमा ११ करोडको योजनाका लागि टेन्डर आव्ह्रान गरेको हो ।

राज्यमन्त्री रामविर मानन्धरको पहलमा तारकेश्वर ५ अन्तर्गत बोहोराटार पृथ्वी नारायण स्कुल धितालथोकमा ३ करोड, तारकेश्वर नगरपालिका वडा नं ३ मा चोगाउ – तिनपिप्ले ३ करोड र चापागाउ चोक – खुमलटार सडक निमार्णमा ५ करोड बिनियोजित भएको बताइएको छ ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #शहरी विकास मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Mist
5:38 am6:28 pm +0545