उत्तेजक अभिव्यक्ति दिएको भन्दै पुण्य गौतम पक्राउ
काठमाडौँ, १९ कात्तिक । उत्तेजक अभिव्यक्ति दिएको भन्दै पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि गौतमलाई महानगरीय प्रहरी वृत बौद्धले मङ्गलबार राती पक्राउ गरेको हो ।
आफूलाई पीएचडी स्कलर बताउने गौतमले विभिन्न च्यानलमार्फत उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनमाथि आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पुण्य गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्