नायक रबि कार्कीद्धारा तारकेश्वरमा २ मा डान्स एण्ड जुम्बा एकेडेमी स्थापना
काठमाडौ । नायक रबि कार्कीले तारकेश्वरमा २ मा ‘रि एण्ड कि डान्स एण्ड जुम्बा एकेडेमी’ सञ्चालमा ल्याएका छन् ।
आधा दर्जन चलचित्रमा अभिनय गरेका नायक कार्कीले घटस्थापनाको अवसर पारेर सुरुवात गरिएको डान्स एकेडेमीको उद्घाटन कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति थियो ।
एकेडेमि सञ्चालनमा नायक कार्कीलाइ शोभा तामाङले साथ दिएकी छन् ।
रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमिमा हरेक प्रकारका डान्सका साथै एक्टीङ , थिएटर एक्टीङ , आरजे, भिजेको समेत प्रशिक्षण दिने जानकारी गराए ।नृत्यको क्षेत्रमा राम्रो भबिष्य भएको र अवको पुस्तालाई आफूले सिकेको ज्ञानलाई बाढ्ने उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डान्स एण्ड जुम्बा एकेडेमी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्