Techie IT
बिहीबार, जेठ २,२०८२

नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक


काठमाडौँ । लोकसेवा आयोगले कोरोना भाइरस संक्रमणका कारण रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गते सुरु भई २३ गते सकिने छ।

खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

यस्तो छ परीक्षा तालिका


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नायब सुब्बा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545