बाग्मती प्रदेशका मुख्यमन्त्रीद्धारा धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ सहयोग

बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम प्रदान गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई सो रकमको चेक दिएका छन्।
पौडेलले कार्यक्रममा धुर्मुस सुन्तलीको उक्त कामको प्रशंसा गरेका थिए भने परियोजना छिटो सम्पन्न होस भनेर शुभकामना पनि दिएका छन्। त्यस्तै सामाजिक बिकास मन्त्री युवराज दुलालले पनि सरकारका तर्फबाट सहयोग हुने बताउदै परिकल्पना अनुसार सफलता लागि फाउन्डेसनलाई चुनौती पन्छाएर अगाडि बढ्न सुझाव दिएका थिए ।
फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै सरकारले सहयोग गरेकोमा धन्यवाद दिएका थिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धुर्मुस सुन्तली फाउन्डेसन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्