सामाजिक कार्यमा अग्रसर हुँदै काँग्रेस युवा नेता सापकोटा
काठमाडौ । नेपाली काँग्रेस काभ्रेस्थलीका युवा नेता राजाराम साप्कोटा समाजसेवा र आफ्नो ठाउँको विकासमा खटिएका छन ।
पूर्व रक्षामन्त्रि एवं काठमाडौ क्षेत्र नं ६ का सांसद भिमसेनदास प्रधानको सचिवालयमा समेत बसेर काम गरेका सापकोटाले काभेूथली स्थीत थुम्का टोलमा कुलो, बाटो निमार्ण गरेका छन ।
सांसद बिकाशकोष र अन्य बिभिन्न स्रोतबाट सापकोटाको अगुवाइमा सो कार्य भएको हो ।

स्वास्थ्य क्षेत्रमा आमूल परिबर्तनका लागी आफु लागी परेको र थुम्की गाउँको कृषि योग्री २०० रोपनी जग्गा लाई लाभान्वीत हुने गरि टौखेल सिचाई अन्तर्गत साँसद विकास कोषको रकमले बदेली खोलामा मुहान सँरक्षणको कामका लागो मेसिनरी वाल तथा दायाँ बायाँ खोलाको बिच बाट कुलो र नहर बनाइ आफुलाइ प्राप्त जिम्मेवारी पूरा गरेको उनी बताउछन ।
समग्र टौखेल र थुम्कीको विकासका लागी १ करोड बजेट आवश्यक भएको ध्यानाकर्षण पनि सांसद तथा सरोकारवाला लाई गराए । नेपाली काँग्रेस काठमाडौ ६ नेता समेत रहनुभएका सापकोटाले कोरोना कहरमा पनि स्वास्थ्य सामग्री वितरण देखि राहत वितरणमा सम्म व्यस्त भए ।
जनप्रतिनिधीहरु जनताको सेवामा लाग्ने भनेर विजयी भएपनि कतिपय ठाउँका जनप्रतिनिधी जनताको काममा अग्रसर छैनन । जनप्रतिनिधीले काम नर्गदा स्थानियलाई समस्या परेको उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राजाराम साप्कोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्