नेकपा युवा नेता श्रेष्ठद्धारा बिभिन्न संस्थाहरुलाई आर्थिक सहयोग
नेकपाको युबा नेता, उद्यमी तथा समाजसेवी पुर्णलाल श्रेष्ठले नुवाकोटको विभिन्न सामाजिक संघ सस्थाहरुलाई आर्थिक सहयोग गर्नुभएको छ।
शुक्रबार नुवाकोटको सुर्यगढी र लिखु गाउँपालिकाको बिभिन्न वडाहरुमा पुगी जनताको गुनासोको समेत सम्बोधन गरेका श्रेष्ठले बोरेमा गएको पहिरोको निरिक्षण पनि गरेका छन।
सम्बोधनमा श्रेष्ठले बोरेमा गएको पहिरोका पिडीतहरुलाई परेको जुनसुकै समस्याको हल गर्नका लागी आफु दत्तचित्त लाग्ने बचन समेत दिएका छन्। । त्यस्तै भ्रमणको क्रममा लिखुको राममन्दिर युवा क्लबलाई नगद सहित मास्क समेत वितरण गर्नुभएको थियो भने कार्यक्रममा युबाहरुले नेता श्रेष्ठलाई खादा सहित सम्मान गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक सहयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्