संखुवासभा कारागारलाई हिमालय पहुँच केन्द्रले उपलब्ध गरायो माक्स सेनिटाईजर

नयाँ आशा र हिमालय पहुँच केन्द्र संखुवासभाले जिल्ला कारागारमा माक्स र सेनिटाईजर उपलव्ध गराएका छन् । जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको नयाँ आशा र हिमालय पहुँच केन्द्रले कारागारलाई १ सय ५५ थान केएन ९५ माक्स, हात धुने साबुन १ सय ६८ थान र ५ लिटर सेनिटाईजर उपलव्ध गराएको हो ।
उक्त सामाग्री हिमालय पहुँच केन्द्रका जिल्ला संयोजकले कारागार प्रमुख बिनोद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । जिल्ला कारागार संखुवासभामा हाल १ सय ३३ जना कैदीबन्दीहरु रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #कोरोना संक्रमण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्