सांसद थापाको पहलमा बर्दियामा थप विकासका आयोजना
![](https://www.sajhapana.com/wp-content/uploads/2020/09/103323621_593660244597406_6327282940950627669_n.jpg)
काठमाडौँ, । नेकपाकी सांसद तुलसा थापाको पहलमा बर्दियाका लागि विभिन्न थप आयोजनाका लागि बजेट विनियोजन भएको छ । उहाँले बर्दिया क्षेत्र न १ अन्तर्गत आव २०७७÷७८ को बजेट मा थप बिकास योजनाहरु समावेश गराई बजेटको ब्यवस्थापन गर्नु भएको हो ।
उहाँले बर्दियाली जनताको बिकासको चाहना बमोजिम ति आयोजनाका लागि बजेट विनियोजन गर्न संघीय सरकारसंग पहल गर्नु भएको हो ।
कुन आयोजनामा कति बजेट विनियोजन
भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत
सडक स्तरोन्नत तथा निर्माण
१. नेपालगंज गुलरिया सडक स्तरोन्नत रु ५ करोड
२. पूर्वपश्चिम राजमार्गको बाँसगढी बजार क्षेत्र स्तरोन्नत रु ६ करोड
३. बढैयाताल गा।पा। बाँसगढी न।पा। जोड्ने सडक रु ४० लाख
४. बाँसगढी जगतिया भोलागौडी सडक निर्माण रु ४० लाख
स्थानीय सडक पुल निर्माण
१. कन्जरवा नाला पुल महम्मदपुर–धधवार सडकमा रु ४७ लाख ५० हजार
२. खदैला खोला पुल मंगरागढी गुलराघाट रु १ करोड
३. मानखोला पुल बुटाहाबाट बाँके जिल्ला रनियापुर जोड्ने ४७ लाख ५० हजार
४. अस्नेरी रेउखोला पुल रु ४७ लाख ५०
५. बबई नदी जब्दिघाट पूल रु ५० लाख
रणनीतिक सडक पुलहरु
१. मानखोला बढैयाताल गा।पा बाट बाँकेको रनियापुर जोड्ने, ४७ लाख ५० हजार
२. बाँसगढी न.पा.अक्षेरिया खोलामा पक्कीपुल
ख) शहरी विकास मन्त्रालय अन्तरगत
१ मैनापोखर फुटाह भन्सार सडक रु ४० लाख
२. जनता आवास कार्यक्रम अन्तरगत बर्दिया जिल्लामा ५०० आवास निर्माण रु ७ करोड
३. सुरक्षित आवास कार्यक्रम अन्तरगत रु १ करोड
ग) वन मन्त्रालय अन्तरगत
१. मदन–आश्रित वनबाटिका (पार्क) संरक्षण तथा व्यवस्थापन रु २५ लाख
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रलाय
१. शिखरशैली पौराणिक मन्दिर जिर्णोद्वार बोगटिया ,बढैयाताल रु २० लाख
२. इदगाह संरक्षण महमदपुर ,गुलरिया रु १५ लाख
३. बढैयाताल सिमसार पर्यटन पूर्वाधार रु ७ लाख
४( गुलरिया वृहत थारु सांस्कृति संग्राहालय रु ५ लाख
५. केदारेश्वर धाम पर्यटन पूर्वाधार बाँसगढी रु ३ लाख
६. बबई भ्याली पर्यटकीय पूर्वाधार बाँसगढी रु ७ लाख
७. शिव मन्दिर धार्मिक पर्यटकीय स्थल जोगीगाउँ बारबर्दिया रु ५ लाख
उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालय
१. बर्दिया सेज स्थापनार्थ विस्तृत इन्जिनियरिङ कार्य रु ५० लाख
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
तराई मधेर समृद्धि कार्यक्रम
१. चेपाङ खोटेबस्तिमा आवास निर्माण रु ४५ लाख
२ पर्यावारणीय छटैया मन्दिर जाने बाटो (बाँसगढी ४ र ५ ं) मा निर्माण रु ३५ लाख
३. क्षमा सिमासार क्षेत्र व्यवस्थापन बाँसगढी रु ३५ लाख
४. जैविक मल उत्पादन र प्रयोग सम्बन्धि तालिम (बाँसगढी नपा) संचालन रु ५ लाख
५. बढैयाताल पोखरी भौतिक पूर्वाधार विकास रु ३५ लाख
६. अतिविपन्न आवास भवन निर्माण (बढैयाताल गा.पा. ८) रु ४५ लाख
७. जैविक कृषि व्यवसाय सम्बन्धि तालिम (बढैयाताल गापा) रु ४ लाख
८. बालविकास केन्द्र भवन निर्माण (गुलरिया नपा. ११) रु ३० लाख
९. सुकुम्बासी मुक्तकमैया र गरिबहरुका लागि आवास निर्माण (गुलरिया नपा ३ र ५) रु ५० लाख
१०. जैविक मल सम्बन्धि तालिम (गुलरिया)रु ५ लाख
११. राजी जाति सामूहिक आवास निर्माण (बारबर्दिया नपा. १०) रु ७५ लाख
१२. मेकानिकल तालिम संचाल (बारबर्दिया ५) रु ५ लाख
झोलुङे पुल क्षेत्रगत कार्यक्रम
१.चेपांग बस्ती भांगा खोलामा झोलूँगे पुल निर्माण रु ७५ लाख
२. बबइ पण्डितपुर बैरियाघाटमा झोलूँगे पुल निर्माण रु ५० लाख
क्याटेगोरी : समाचार
ट्याग : #तुलसा थापा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्