आज थप २ संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो
कोरोना संक्रमणको कारण काठ्मान्डौको मेडिसिटी अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ।
कीर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीय कोरोना संक्रमित पुरूषको गत साउन १५ गते भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो।
मृतक पुरुषलाई भाईरल निमोनीया र मद्युमेहको समस्या रहेको थियो। अहिले उनको शव नेपाली सेनाले व्यबस्थापनको तयारी गर्न लागेको छ।
त्यस्तै आज बिहान विरगंजमा पनि एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #death by corona
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्