नार्गाजुन नगरपालिकमाा ७ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि
पछिल्लो एक साताभित्र नार्गाजुन नगरपालिकामा मात्र ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। उनिहरुमा वडा न. ४ का दुई जना हुन। संक्रमित हुनेहरुमा एकै परिवारका हुन । उनिहरुलाई अहिले आईसोलेसनमा राखिएकाो छ ।
यस्तै वडा न. ५ मा बसि व्यापार व्यबसाय गरी आएका बाबुछोरामा पनि कोरोना संक्रमण देखिएको छ।वडा न. ४ कै सितापाईलामा एक पुरुषलाई कोरोना पोजेटिभ देखिएपछि निजलाई आईसोलेसनमा राखी उपचार गर्न थालिएको छ।
यस्तै वडा न. ३ र १ मा पनि १/ १ व्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएपछि उनिहरुलाई आइसोलेसनमा राखिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्