Techie IT
बुधबार, असार १८,२०८२

संखुवासभाको खाँदबारीमा नगर नेवा मिसा दबु गठन


संखुवासभाको खाँदबारीमा रसिला शाक्यको अध्यक्षतामा नगर नेवा मिसा दबु गठन गरिएको छ । १८ सदस्यिय समितिको उपाध्यक्षमा रनिता बज्राचार्य, सचिबमा कविता श्रेष्ठ, सहसचिवमा मञ्जला श्रेष्ठ, कोषाध्यक्षमा सर्मिला उदाश मास्के रहेका छन् । सदस्यहरुमा श्रृजना श्रेष्ठ, अमन शाक्य, प्रतिमा शाक्य, ईन्दिरा श्रेष्ठ, निर्मला श्रेष्ठ, पद्मा श्रेष्ठ, मिना श्रेष्ठ, जालपा श्रेष्ठ, ईश्वरी शाक्य, मनकुमारी श्रेष्ठ, जेनी शाक्य र कमला श्रेष्ठ रहेका छन् ।

समितिका पदाधिकारीलाई प्रदेश नेवा मिसा समितिका सदस्य डेगेश्वरी श्रेष्ठ, जिल्ला उपाध्यक्ष सिता शाक्य लगायतले सफथग्रहण तथा कार्यकालको शुभकामना दिईन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545