Techie IT
सोमबार, वैशाख २२,२०८२

धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा


गए रातिदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश डुबानमा परेका छन्। धनगढीको विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् ।स्थानीयवासीका घर तथा पसलमा डुबानमा परेका छन् भने यस्तै वडा नं ३ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन् ।

उपमहानगरपालिकाका सहायक सडकमा पानीको निकास नभई डुबानमा पर्नुका साथै विभिन्न मुख्य सडकमा समेत पानी जमेर स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको, भारी बर्षाका कारण दैनिक जिवन समेत कष्टकर बनेको स्थानियबासी धनगढी–३ का गणेशप्रसाद भट्टले बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #monsoon


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Partly Cloudy
5:19 am6:41 pm +0545