एकता महाधिवेशन मंसिरमा गर्ने प्रधानमन्त्री ओलीको नयाँ प्रस्ताव
काठमाडौँ, साउन । सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा पार्टीको महाधिवेशनको नयाँ प्रस्ताव ल्याएका छन् ।
प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन ल्याएका हुन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले प्रधानमन्त्री एवम् अध्यक्ष दुवै पद छोड्न दवाद दिएपनि दुवै पद नछाड्ने अडानमा अडिग रहेका ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव ल्याएका हुन् ।
यद्यपि नेताहरुले प्रधानमन्त्री ओलीलाई लिखितरुपमा प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्