Techie IT
आईतबार, असार १४,२०८३

रहेनन् जोटा


काठमाडौं। इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको निधन भएको छ।

स्पेनमा कार दुर्घटनामा परि उनको निधन भएको पोर्चुगलका सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी २८ वर्षका थिए।

जोटा आफ्नो भाइ आन्द्रे जोटासँग यात्रा गरिरहेका थिए, जो २६ वर्षीय फुटबलर हुन्। उनीहरू चढेको कार स्पेनको सामोरा प्रान्तस्थित ए-५२ राजमार्गमा बाटोमा दुर्घटनामा परेको हो।


क्याटेगोरी : खेलकुद
ट्याग : #रहेनन् जोटा


तपाईको कमेन्ट लेख्नुहोस्