च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई ५८ करोड पुरस्कार
काठमाडौँ, चैत ७ गते । दुईमा हालै सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीका खेलाडीलाई भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले ५८ करोड भारतीय रुपियाँ पुरस्कार घोषणा गरेको छ ।
बिसिसीआईले बिहीबार टोलीका खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । फाइनलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले हराउँदै उपाधि जितेको थियो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको च्याम्पियन भएको हो । यसअघि सन् २००२ र २०१३ मा पनि भारत विजेता बनेको थियो ।
बिसिसीआईका अध्यक्ष रोजर बिन्नीले उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै खेलाडीको मेहनतको सम्मान स्वरुप नगर पुरस्कार घोषणा गरेको बताउनुभयो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई ५८ करोड पुरस्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्