१४औँ साग आयोजनाको तयारी
‘काठमाडौँ, माघ ३ गते । पाकिस्तानले १४औँ संस्करणको दक्षिण एसियाली खेलकुद ९साग० आयोजनाको तयारी गरेको छ ।
पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले साग ओायजनाका लागि फेब्रुअरी २५ र २६ मा बैठक बोलाउनुभएको छ । बैठक पाकिस्तानको लाहोरमा हुनेछ ।
सइद दक्षिण एसियाली ओलम्पिक काउन्सिल ९एसएओसी० पनि अध्यक्ष हुनुहुन्छ । यससँगै अन्योलमा रहेको साग आयोजना हुने सम्भावना बढेको छ । यसअघि नेपालमा २०७५ सालमा भएको १३औँ सागको समापन समारोहका १४औँ आयोजनाका लागि पाकिस्तानले झण्डा ग्रहण गरेको थियो ।
एसएओसीको बैठकमा साग आयोजना मिति, समावेश हुने खेल तथा खेल स्थलबारे छलफल हुने नेपाल ओलम्पिक कमिटि ९एनओसी० ले जनाएको छ । वैठकमा सहभागीलाई सम्भावित खेल स्थलको भ्रमण गराइने र विविधविषयमा छलफल हुने बताईएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #१४औँ साग आयोजनाको तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्